प्रथम कर्णाली गैसस कप फुटसल प्रतियोगितामा कोपिला भ्याली प्रथम

सुर्खेत । प्रथम कर्णाली पुटसल प्रतियोगिता वीरेन्द्रनगरमा सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशको…

जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका ०८ मालुवातडामा मिनि ट्रक दुर्घटना हुदाँ एक जनाको घटनास्थलमै मृत्यु भएको…

पुर्वी सुर्खेतको पुरानो विद्यालय आनन्द माविमा अन्तराष्ट्रिय साक्षरता दिवस तथा विद्यालयको वार्षिकोत्सब कार्यक्रम सम्पन्न

दीपेन्द्र पंगाली गुर्भाकोट: पुर्वी सुर्खेतको सबैभन्दा पुरानो विद्यालय आनन्द माध्यमिक विद्यालयको विद्यालय व्वस्थापन समितिको अध्यक्ष श्री…

शिवालयको सबैभन्दा पुरानो वीरेन्द्र मा वि को प्रशासनिक भवन निर्माण सम्पन्न

कुलेन्द्र शाही जाजरकोट: जाजरकोटको शिवालय गाउँपालिकाको सबैभन्दा पुरानो विद्यालय श्री वीरेन्द्र माध्यामिक विद्यालयको नँया प्रशासनिक भवन…

साहारा बोडिङ स्कुलमा वडा स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

अम्मर राजवंशी गुर्भाकोट।  ५६ औ अन्तरास्ट्रिय साक्षरता दिवसको अवसरमा गुर्भाकोट नगरपालिकाको आयोजना तथा वडा कार्यालयको समन्वयमा…

ज्ञान भण्डार मा बि कोटखोलामा साक्षरता दिवस कार्यक्रम सम्पन्न

हुम बहादुर कार्की गुर्भाकोट । ५६ औ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अबसर पारी जन ज्ञान भण्डार मा…

एमालेमा विद्रोह गरेरै अगाडी बढ्छु, बरु कारवाही भोग्न तयार छु – डण्डी शर्मा (भिडियो अन्तरवार्ता )

सुर्खेत ।  नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य डण्डी प्रशाद शर्माले पार्टीमा विद्रोह गरेरै अगाडी बढ्ने…

विच सडकमै विद्युतका पोल, उत्तीकै छ दुर्घटनाको जाखिम

कुलेन्द्र शाही सुर्खेत। भेरीगंगा नगरपालिका १२ छिन्चुमा विद्युतका पोलहरु नसारी सडक कालोपत्रे गरिएको छ । यसरी…

आसन्न निर्वाचनका लागी एमाले कर्णालीले बनायो निर्वाचन परिचालन कमिटी

सुर्खेत । आसन्न मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभा निर्वाचनका लागी नेकपा एमालेले कर्णालीमा…

राष्ट्रिय सभाका चार विषयगत समितिको सभापतिका लागि आज निर्वाचन हुँदै

काठमाडौं । राष्ट्रिय सभाका चार वटा विषयगत समितिको सभापतिका लागि आज निर्वाचन हुँदैछ । विधायन व्यवस्थापन…

मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

मुगु । कर्णाली प्रदेशको मुुगुलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व…

शिवालयमा ट्याक्टर दुर्घटना हुँदा २ जना घाईते

कुलेन्द्र शाही जाजरकोट : जाजरकोटको शिवालय गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदा २ जना घाइते भएका छन ।…