सुर्खेत । भेरीगंगा नगरपालिका वडा नम्बर ८ स्थित मैनतडामा स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ । नगरपालिकाको करिव डेढ करोडमा निर्माण हुने भवनको आईतवार नगर प्रमुख भुपेन्दबहादुर चन्द, उपमेयर...

वीरेन्द्रनगर । संविधान दिवसको अवसरमा नेपाल स्काउट कर्णाली प्रदेशले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश स्काउट कार्यलयमा ३० जनाको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । नेपाल स्काउट...

जाजरकोट । दादुराको सङ्क्रमण देखिएको रावतगाउँमा भेरी नगरपालिकाले स्वास्थ्यकर्मी पठाएर जाँच सुरु गरेको छ । यहाँका विद्यालयमा गएर सबै विद्यार्थीलाई दादुराको सङ्क्रमण भए/नभएका बारेमा जाँच गरिरहेको जनस्वास्थ्य निरीक्षक दीपक...

सुर्खेतमा औषधि अभाव

सुर्खेत । सुर्खेतका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ । यहाँका अधिकांश स्वास्थ्यचौकीमा पखालाका बिरामीलाई दिइने जिन चक्कीको अभाव भएको छ ।  ६ महिनायता जिन चक्कीको अभाव रहेको...

सुर्खेत । बुधबार सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको भे १ ख २५७४ नम्बरको फोर्स गाडी वीरेन्द्रनगरको रेडियो नेपाल चौकमा अनियन्त्रित भएर दुर्घटना हुँदा सात जना भन्दा बढी घाइते भएका छन्...

सुर्खेत । राष्ट्रिय परीक्षा बोर्डले बुधबारबाट कक्षा १२ को परीक्षा शुरू गरेको छ । यसअघि दुईपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव...

सल्यान । आवश्यक दक्ष जनशक्तिका अभावले जिल्ला अस्पताल सल्यानमा एक वर्षदेखि भेन्टिलेटर थन्किएको छ। जनशक्ति र भवनको अभावका कारण ६ वटा भेन्टिलेटरसहित आइसियुका सामग्री थन्किएका हुन। कोरोना भाइरस रोकथाम...

सुर्खेत । सुत्केरी व्यथा लागेकी कालीकोटकी एक महिलाई हेलीकप्टरबाट उद्धार गरिएको छ । लामो समयदेखि सुत्केरी व्यथा लागेक राषकोट नगरपालिका वडा नम्वर ३ सागासटयाकी १८ वर्षीय संगिता सार्कीको उाद्धार...

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ मा १२ वर्षीया बालिकालाई सामुहिक बलात्कार गर्ने दुइजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्लाको सर्केगाड गाउँपालिका–७, का...

काठ्माडौ । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ। कोरोना संक्रमण भएर लामो समयदेखि उपचाररत थापाको शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा निधन भएको जीवन थापाले जानकारी...