एमालेमा विद्रोह गरेरै अगाडी बढ्छु, बरु कारवाही भोग्न तयार छु – डण्डी शर्मा (भिडियो अन्तरवार्ता )

सुर्खेत ।  नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य डण्डी प्रशाद शर्माले पार्टीमा विद्रोह गरेरै अगाडी बढ्ने बताएका छन् । दर्शनखबर संगको अन्तरवार्तामा उनले यस्तो बताएका हुन । नेकपा एमाले सुर्खेत पार्टीको निति र बिधी विपरित चलेको कारण आफुले विद्रोह गर्नुपरेको उनको भनाई रहेको छ । आफुलाई पार्टीले कारवाही गरेपनी कारवाही भोग्न तयार रहेको उनको भनाई छ । कम्नीयुष्ट पार्टीबाटै प्रशिक्षत भएका कारण पार्टीले कारवाही गरे पनी पार्टी नछोड्ने उनले बताए ।
पुरा अन्तरवार्ता यस्तो छ ।

 

तपाईको प्रतिक्रिया