भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा...

काठमाण्डाै‌। झरीले भिजेको धानलाई सुरक्षित बनाउन विभिन्न उपाय अपनाउन विज्ञले सुझाव दिएका छन् । धानबाली विज्ञ हरिकृष्ण उप्रेतीका अनुसार सबैभन्दा पहिले भिजेको धानलाई हलुकासँग उठाएर सुक्खा ठाउँमा राख्नुपर्छ ।...

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सय रूपैयाँले बढेर ९१ हजार ४०० कायम भएको छ । छापावाल सुन सोमबार प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको...

सल्यान । सल्यानमा धारिलो हतियार बसुलो प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ५ तिमिलेका ४७ बर्षिया कबिराम खड्काले आफ्नै ४२ बर्षिया श्रीमती...

सुर्खेत । वीरेन्द्रनगरमा अन्तरपालिका फुटबल प्रतियोगिता हुने भएको छ । काँक्रेबिहार युबा क्लब सुर्खेतको आयोजनामा कात्तिक १० गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा अन्तरपालिका फुटबल प्रतियोगिता हुने भएको हो । सुर्खेतका ९...

सुर्खेत । लेकवेशी नगरपालिका सुर्खेतमा स्वास्थ्य, शिक्षा, खाद्य र आवस सम्बन्धि सरोकारवालाहरुविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिवार इन्सेक कर्णाली प्रदेश सुर्खेतको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको...

सुर्खेत । लेकवेशी नगरपालिका वडा नम्बर–४ दशरथपुरमा रहेको श्री नवजनशक्ति बचत तथा ऋण सहकारी संस्था लि. को प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । दशरथपुरमा रहेका तीन वटा...

सुर्खेत । कुनै समय थियो, हरेक चाडपर्व र उत्सवमा बाजा बज्थे । पछिल्ला केही वर्षयता बाजा बजाउन छोडिएको छ । आधुनिकतासँगै मनोरञ्जनका लागि अन्य साधनको प्रयोग बढेको छ ।...

सुर्खेत । बजारमा गुणस्तरहीन सामग्री बिक्री हुने गरेका छन् । पछिल्लो समय त्यो क्रम झन् बढेको छ । चाडपर्व नजिकिएसँगै व्यवसायीहरूको मनोमानी हुन थालेको हो । दैनिक उपभोग्य वस्तुमा...

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दु नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णीमा सम्म १५ दिन धुमधामका साथ...