सुर्खेत । कैलालीमा केन्द्रिय कार्यालय भई कर्णाली प्रदेशलाई कार्यक्षेत्र बनाएका दुई वटा लघुवित्त संस्थाहरुले कर्णाली प्रदेश…
Author: दर्शन खबर
लकडाउनका कारण प्रभावित योजनाहरु अघि बढाउँदै वीरेन्द्रनगर
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले लकडाउनका कारण प्रभावीत भएका परियोजनाहरुलाई अगाडी बढाउने भएको छ । शनिवार बसेको…
जिल्ला अस्पताल डोल्पाबाट शल्याक्रिया सुरु
डोल्पा । हिमाली जिल्ला डोल्पामा शल्यक्रिया सेवा सुरु भएपछी सुत्केरी गराउने महिलाको संख्या बढ्न थालेको छ…
चिंगाड एकता मञ्चद्वारा गाउँपालिकालाइ स्वास्थ्य सुरक्षा सामग्री सहयोग
सुर्खेत, ३ बैशाख । चिंगाड एकता मञ्च सुर्खेतले कोरोना बिरुद्धको प्रतिकार्यका लागि चिंगाड गाउँपालिकालाई सुरक्षा सामग्री…
वीरेन्द्रनगरकाे क्वारेन्टिमा राखिएकालाई घर पठाइयो
सुर्खेत, २९ चैत । कर्णाली प्रदेश सुर्खेतको बिरेन्द्रनगर स्थित घणटघरको क्वारेन्टाइनमा राखिएकाहरुलाई दुई सातापछि घर पठाउन…
कर्णालीमा पहिलो पटक सिम्तामा र्यापिड परिक्षण, सबैको नेगेटिभ
सुर्खेत, २९ चैत । कर्णाली प्रदेशमै पहिलो पटक सिम्ता गाउँपालिकामा ¥यापिड परिक्षण गरिएको छ । जिल्लाको…
जनकल्याण साकोसको आयोजनामा रक्तदान कार्यक्रम
जनकल्याण साकोस वीरन्द्रनगर १ , सुर्खेतको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यालय परिसरमा शनिवार…
राज्यमन्त्री रावतद्धारा क्वारेन्टिन निरीक्षण
सुर्खेत, २८ चैत । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सुर्खेत र जाजरकोट जिल्लाका…
स्वास्थ्य सामग्री लिएर आफै खटिए राज्यमन्त्री रावत
सुर्खेत, २६ चैत । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रतिकार्यका लागि सरकारका संयन्त्रहरु आ–आफ्नो…
स्वास्थ्य राज्यमन्त्री रावतद्धारा दशगजास्थित क्वारेन्टेन अनुगमन
सुर्खेत, २५ चैत । नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले नेपाल¬ भारत सिमास्थित दशगजामा निर्माण गरीएको…
कक्षा ११ र १२ को परीक्षा स्थगित, थाहा पाउन अर्काे सुचना कुर्नुपर्ने
काठमाण्डौ, २५ चैत । कक्षा ११ र १२ को परीक्षा अर्काे सूचना नआएसम्मका लागि स्थगित भएकोे…
सार्वजनिक बाटो तुरून्त खोल – अध्यक्ष भारती
सुर्खेत, २५ चैत । पत्रकार महांसघ शाखा सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले सार्वजनीक बाटो तुरुन्त खोल्न…

दर्शन खबर । १३ बैशाख २०७७, शनिबार