कालीकाेटमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गयाे

कालीकोट। कालीकाेटकाे नरहरिनाथ गाउँपालिका-१ निलाखामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ । एक जना…

सुर्खेतमा निर्माणाधीन संरचनाको काम लथालिङ्ग, पर्यटकीय गतिविधिमा कमी

सुर्खेत । पर्यटकीय स्थलको विकास एवम् प्रवद्र्धनका लागि थालिएका अधिकांश भौतिक पूर्वाधार निर्माणका काम लथालिङ्ग भएका…

कर्णालीबाट एमालेको केन्द्रीय सदस्यमा १८ जना परे, पदाधिकारीमा परेनन् ( सूचीसहित)

चितवन । नेकपा एमालेमा कणर्ाली प्रदेशबाट १८ जना केन्द्रीय सदस्यमा परेका छन् । तर पदाधकिारीमा भने…

एमालेको पदाधिकारीमा १० भाइमध्येका रावल, भुसाल र आचार्य परेनन्

चितवन । एमालेको जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारीमा १०…

विश्व एड्स दिवश सुर्खेतमा पनी विभिन्न कार्यक्रम गरी मनाईने

सुर्खेत । विश्व एड्स दिवश सुर्खेतमा पनी विभिन्न कार्यक्रम गरी मनाईने भएको छ । सन् १९८८…

सभापति बाहेकका पदमा कांग्रेसको सुर्खेत जिल्ला अधिवेशन आज

सुर्खेत । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सुर्खेतको जिल्ला अधिवेशन आज हुदैछ । नयाँ नेतृत्वका लागि…

जाजरकोटमा बस दुर्घटना – ५ जनाको मृत्यु, २७ जना घाइते

जाजरकोट । जाजरकोटको कुदुमा गएराती बस दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ । जाजरकोटका डीएपी…

माओवादी केन्द्र भेरीगंगाको अध्यक्षमा भण्डारी र सचिवमा कार्की

भेरिगंगा । नेकपा माओवादी केन्द्र भेरिगंगा नगरकमिटीको अध्यक्षमा गणेश भण्डारी र सचिवमा नवराज कार्की चयन भएका…

उद्यमशीलताका लागि ऐन, नियम संशोधन गर्न सरकार तयार छ : मुख्मन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले वाणिज्य र उद्योगको विकासका लागि एक दिन दिवस मनाएर…

राउटे समुदायमा पनि जनगणना, ४६ घरधुरीमा  राउटे संख्या १४१ 

सुर्खेत । फिरन्ते जीवन बिताउँदै आएका राउटेहरूको संख्या बढेको छ । पछिल्लो समय यो समुदायमा मृत्युदर…

एमालेकाे झण्डा गैँडाकाे हातमा छ, अब बाँदरकाे हातमा दिन बाँकी छ – माधव नेपाल

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले पार्टीको हरी बिजोग भएको बताए छन्…

क्षेत्र नम्वर १ को सभापतीमा डाङ्गी र सचिवमा राना विजयी

सुर्खेत । नेपाली कंग्रेस सुर्खेत क्षेत्र नम्वर १ को सभापतीमा झक बहादुर डाङ्गी र सचिवमा मोहन…