
चितवन । नेकपा एमालेमा कणर्ाली प्रदेशबाट १८ जना केन्द्रीय सदस्यमा परेका छन् । तर पदाधकिारीमा भने एक जना पनी परेका छैनन् । नेकपा एमालेको जारी महाधिवेशनमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीमा कणर्ाली प्रदेशबाट एकजना पनि पदाधिकारीमा नपरेका हुन ।
यसअघि कणर्ालीबाट ११ जना केन्द्रीय सदस्य थिए भने अहिले उक्त संख्या बढाएर १८ पर्याइएको छ । कणर्ाली एमालेले पदाधिकारी माग्दै आएको थियो ।
केन्द्रीय सदस्यकाे सूचीसहि हेर्नुहाेस्
१. यामलाल कँडेल
२. नवराज रावत
३. दल रावल
४. दीपा शर्मा रुपाखेती
५. सिपी घर्तीमगर
६. मोहन बानियाँ
७. धर्मराज रेग्मी
८. निरज आचार्य
९. गुलाबजंग शाह
१०. विष्णु रिजाल
११. डम्बरबहादुर सिंह
१२. नेशनल शाही
१३. मिना रखाल
१४. तीर्था गौतम
१५. मोहनमाया ढकाल
१६. भैरवसुन्दर श्रेष्ठ
१७. राजबहादुर बुढा
१८. लक्ष्मी पोखरेल


दर्शन खबर । १३ मंसिर २०७८, सोमबार