सुर्खेत । कोरोना संक्रमणको दर घटेको भन्दै जिल्लाका १० वटै स्थानीय तहका विद्यालय खुले पनि स्वास्थ्य…
Author: दर्शन खबर
पछिल्लो २४ घण्टामा ८६७ जनामा काेराेना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा…
मुसीकोटमा एयरलाइन्सले उडान भर्न थाल्यो
रुकुम पश्चिम । मुसीकोट नगरपालिका-१ सल्ले विमानस्थलमा निजी पनि एयरलाइन्सले उडान भर्न थालेको छ । नेपाल…
कालिकोटमा अक्सिजन प्लान्ट निर्माण
कालिकोट । जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट निर्माण गरिएको छ । अक्सिजन सिलिन्डर भर्नका लागि नेपालगन्ज…
राप्ती राजमार्ग खुल्यो,दोषीलाई कारवाही गर्ने प्रतिवद्धता
सल्यान । जिपको ठक्करबाट दुई युवतीको मृत्युपछि स्थानीयले अवरुद्ध गरेका राप्ती सडक सञ्चालनमा आएको छ। दोषीलाई…
दुइ लाख नगदसहित १५ जना जुवाडे पक्राउ
सुर्खेत । सुर्खेतकाे वाेटेचाैरबाट प्रहरीले दुइ लाख नगदसहित १५ जना जुवाडेलाइ पक्राउ गरेकाे छ । गुर्भाकोट…
२ करोड लागतमा वीरेन्द्रनगरमा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण
सुर्खेत । वीरेन्द्रनगर नगरपालकिामा दसिाजन्य लेदो व्यवस्थापन गर्नका लागी प्रशोधन केन्द्र नर्मिाण भएको छ । एसएनभी…
वीरेन्द्रनगरका टोलटोलमा सरसफाई अभियान संचालन
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकालाई स्वच्छ र सुन्दर गराउने उद्देश्यले टोलटोलमा सरसफाई अभियान संचालन गरिएको छ ।…
हुम्लामा हेलिकप्टरबाट इन्धन ढुवानी
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदा यहाँका व्यवसायीहरुले हेलिकप्टरमार्फत महँगो भाडा तिरेर ढुवानी…
स्व. डा. सापकोटाको सम्झनामा शालिक स्थापना
सुर्खेत । स्व. डाक्टर हरी सापकोटाको सम्झानामा कर्णाली प्रदेश अस्पताल परिसरमा शालिक स्थापना गरिएको छ ।…
भोली सुर्खेतमा दिनभर बिद्युत अवरुद्ध हुने
सुर्खेत । भोली शनिबार विहान ९ बजेदेखी साँझ ५ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने भएको…
पढाई चलिरहेको बेला विद्यालय भवन भत्कियो, नौ विद्यार्थी घाइते
जाजरकोट । पठनपाठन चलिरहेको बेला विद्यालय भवन भत्किँदा जाजरकोटको बारेकोटमा नौ विद्यार्थी घाइते भएका छन् ।…

दर्शन खबर । १६ आश्विन २०७८, शनिबार