भोली सुर्खेतमा दिनभर बिद्युत अवरुद्ध हुने


सुर्खेत । भोली शनिबार विहान ९ बजेदेखी साँझ ५ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ । बुलबुले फिडर अन्तरगत  बुदबुदी स्टेशन देखी श्रीचौर सम्म र बजार फिडर अन्तरगत बुदबुदी सव स्टेसन हुदैँ देवीथान डाडाँ सम्म रुखका हांगा बिङ्गा काट्ने भएका कारण विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधीकरण सुर्खेत शाखाले जनाएको छ ।


तपाईको प्रतिक्रिया