
सुर्खेत । वीरेन्द्रनगर नगरपालकिामा दसिाजन्य लेदो व्यवस्थापन गर्नका लागी प्रशोधन केन्द्र नर्मिाण भएको छ ।
एसएनभी नेपालले करवि दुई करोडको लागतमा वीरेन्द्रनगर नगरपालकिा—१ को कृष्ण सामुदायकि वन क्षेत्रको तारेभरिमा सो सो केन्द्र नर्मिाण गरदिएिको हो । एसएनभी नेपालका पूर्वाधार सल्लाहकार राजु श्रेष्ठले पहलिो चरणमा दसिाजन्य लेदो व्यवस्थापन गर्न प्रशोधन केन्द्र नर्मिाण गरएिको बताए ।
काठमाडौंको नेपाल आदर्श नर्मिाण कम्पनी र सुर्खेतको दपिमाला इन्जनियिरङि कम्पनीसँग दसिाजन्य लेदो प्रशोधन केन्द्र नर्मिाणको सम्झौता भएको थयिो । एक करोड ९७ लाखमा तयार भएको सो केन्द्रप्रत विभिन्नि नकिायले वशिेष नजरले हेर्ने गरेको उनको भनाइ छ । केन्द्रको प्रशोधन क्षमता प्रतदिनि १० घनमटिर रहेको छ ।
दैनकि ५० घनमटिर दसिाजन्य लेदो र २ दशमलव ५ मेट्रकि टन ठोस फोहोर प्रशोधन हुने गरी सो केन्द्रको डजिाइन तयार पारएिको छ । प्रावधिकि सल्लाहकार श्रेष्ठले तोकएिको अवधभित्रिै सो केन्द्र नर्मिाण गर्न सफल भएको बताए । सो दसिाजन्य लेदो व्यवस्थापन केन्द्र एसएनभीले वीरेन्द्रनगर नगरपालकिालाई हस्तान्तरण गरेको छ ।
हस्तान्तरण कार्यक्रममा एसएनभीका सरसफाई वभिाग नर्दिेशक सुनेत्रा ललाले दसिाजन्य लेदो व्यवस्थापन गर्न यस प्रशोधन केन्द्रले धेरै सहयोग पुर्याउने बताइन् । उनले नगरका घरधुरीबाट नस्किने दसिाजन्य लेदो व्यवस्थापन गर्न अव समस्या नहुने उल्लेख गरिन।
वीरेन्द्रनगर नगरपालकिाका प्रमुख देवकुमार सुवेदीले दसिोजन्य लेदो व्यवस्थापनका लाग निर्मिाण गरिएको प्रशोधन केन्द्र नगरपालकिाको महत्वकांक्षी योजना भएको बताए । उनले अव ठोस फोहोर व्यवस्थापनका लाग अर्को चरणमा काम गर्न आवश्यक रहेको भन्दै प्रशोधन केन्द्रको दीर्घकालीन संचालन गर्न योजना बनाइसकेको जनाए ।
नगरपालकिाका प्रमुख प्रशासकीय अधकिृत टकिाराम ढकालले प्रशोधन केन्द्र संचालनका लाग ३ जना जनशक्ति तयार रहेको जानकारी दिए । केही शुल्क लएिर यसको संचालनलाई थप दीर्घकालीन बनाइने जानकारी दिदैँ उनले नयिमति अनुगमन पनी गरिने उल्लेख गरे ।
नगरपालकिाका प्रशासन अधकिृत तथा सरसफाई फोकल पर्सन प्रकाश पौडेलले प्रशोधन केन्द्रमा तयार गरएिको कम्पोष्ट मल वक्रिीवतिरणका लागी अर्को चरणमा काम गरिने बताए । उनले यसपछी ठोस फोहोर व्यवस्थापनका लागी कामहरु थालिने बताए ।


दर्शन खबर । १६ आश्विन २०७८, शनिबार