काठमाडौं उपत्यकामा ८१७ संक्रमित थपिए, थप एकको मृत्यु

काठमाडौं , १२ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जना कोरोना संक्रमित थपिएका छन्…

कोरोना महामारीमा पनि बन्द भएनन् नाम्खाका विद्यालय

हुम्ला, १२ असोज । जिल्लामा कोरोना कहरका कारण शैक्षिक गतिविधि ठप्प रहे पनि हिमालपारिको गाउँपालिका नाम्खा–६…

घोडाघोडीले तीन बर्षसम्म पनी भवन निर्माण गर्न सकेन

कैलाली, १२ असोज । स्थानीय तहकोे निर्वाचन भएको तिन बर्ष बितिसक्दा पनि कैलालीको घोडाघोडी नगरपालिकाले आफ्नै…

इलाममा कोरोना संक्रमित संख्या शून्य

इलाम, १२ असोज । देशभर कोरोना सङ्क्रमण महामारीपछि पहिलो पटक इलाम कोरोना शून्य जिल्ला भएको छ…

काठमाडौंका सिडियो र प्रहरी प्रमुख विरुद्ध उजुरी

काठमाडौं, १२ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहाल र जिल्ला…

लेकवेशी ३ मा नेकपा टोल कमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न

सुर्खेत, १० असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेकवेशी नगरपालिका वडा नम्बर–३, टोल कमिटिको सपथ ग्रहण…

विभिन्न पार्टी परित्याग गरी सुर्खेतमा २ सय युवा नेकपा प्रवेश

सुर्खेत, १० असोज । सुर्खेतमा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य मनिश गहतराजसहित २…

उत्पादन गर्ने कृषक मर्कामा किन ?

देवेन्द्र वली । सुर्खेत । कृषक नेपालको सबैभन्दा ठुलो पेशा सम्हालेको एक मात्र पात्र हो ।…

हिल्सामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको गृहमन्त्री थापाको भनाई

सुर्खेत, १० असोज । हिल्सामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको गृहमन्त्री राम बहादुर थापाले स्पष्ट पारेका…

कर्णालीमा २४ घण्टामा ४८ जना संक्रमित थपिए

सुर्खेत, १० असोज । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमित थपिएका छन् ।…

कोरोना कहरबीच सरकारी जमिनमा व्यक्तिका पक्की घर

 सुर्खेत, १० असोज । भेरीगंगा नगरपालिका कार्यालयबाट छिन्चु बजार जाने पक्की सडक किनारमा अर्थबहादुर शाहीले कोरोना…

नेपाल निजामती कर्मचारी संगठन भेरीगंगाको अध्यक्षमा पौडेल चयन

सुर्खेत १०, असोज । नेपाल निजामती कर्मचारी संगठन भेरीगंगा नगरपालिका सुर्खेतको अध्यक्षमा पिताम्बर पौडेल चयन भएका…