आज अधिकाशं भुभागमा सामान्यदेखि माध्यम वर्षा

आज कर्णाली सहित

Warning
Warning
Warning
Warning

Warning.

अधिकाशं भुभागमा सामान्यदेखि माध्यम बर्षा हुने

Warning
Warning
Warning
Warning

Warning.

Warning
Warning
Warning
Warning

Warning.

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मौसम प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पुर्ण बदली रहने भएको छ ।
वर्षा कर्णाली  र सुदुरपश्चिम प्रदेशका केही गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाकी प्रदेशका एक दुई स्थानहरुमा सामान्य देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनको न्युन चापिय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
आज राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदुर पश्चिम प्रदेश लगायत देशका पहाडी भुभागका केही स्थानहरुमा बा“की भुभागका केही एक दूई स्थानमा सामान्य देखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ ।
भारी वर्षा , मेघ गर्जन पानी ,हावाहुरी , चच्याङ र बाढी पहिरो तथा भुक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न अथवा सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभाग ,मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।


तपाईको प्रतिक्रिया