धर्मको जन्मदिनमा गरिवलाई साहारा

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.


सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. १६ वस्ने धर्मराज लामिछानेले गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेका छन् ।
लामिछानेले आफ्नो जन्मदिनको अवसरमा पहिला आफुनै पढेको श्री आदर्श माध्यमिक विद्यालयका वीरेन्द्रनगर १६ का १२ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेका हुन् ।

आदर्श मा.वि मेहेलिका कक्षा १ देखि १२ कक्षा सम्म पढ्ने प्रतेक कक्षा बाट १ जनादपर्ने गरि गरिव तथा जेहेन्दार विद्यार्थी मध्यका १२ जना विद्यार्थीहरू लाई विद्यालय पेशाक सट र पाईन्ट सेट उपहार दिएका छन् ।

यस्तै लामिछानेले जन्मदिनकै अवसरमा खेलाडीलाई नौलसेट खेलाडी जर्सी समेत सौजन्य गरेका छन् ।
यसअघि पजि लामिछानेले स्थानिय विद्यालयको छाना उढाउदा पाता हाल्न पहल गरेका थिए भने बाटो भत्किदा डोजर लगेर बाटो बनाउने काममा सक्रियता जनाएका थिए ।


तपाईको प्रतिक्रिया