साना किसान कृषि सहकारी संस्था भेरीगंगाको साधारणसभा सम्पन्न

सुर्खेत । साना किसान कृषि सहकारी संस्था लिमिटेड भेरीगंगाको दशौँ साधारणसभा सम्पन्न भएको छ । कोरोना…

जनप्रतिनिधी र कर्मचारीमा कोरोना देखिएपछी चिङ्गाड गाउँपालिकाको सेवा बन्द

सुर्खेत, २९ असोज । जनप्रतीनिधी तथा स्वास्थ्यका कर्मचारीमा कोरोना पोजेटिभ भएपछी गाउँपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका…

सत्तारुढ दलबाटै मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव

सुर्खेत, २५ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ…

सुर्खेतमा कोरोना संक्रमित महिलाको मृत्यु

सुर्खेत । कोरोना संक्रमणबाट सुर्खेतमा एक महिलाको मृत्यु भएको छ । यो संगै कर्णालीमा कोरोना संक्रमणबाट…

बलात्कारविरुद्ध वीरेन्द्रनगरकोे सडकमा युवायुवती

सुर्खेत, २४ असोज । पछिल्लो समय बलात्कारका घटना बढ्दै गएपछि त्यसविरुद्ध सुर्खेतका युवायुवतीहरूले शान्तिपूर्ण ¥याली निकालेका…

काेराेना संक्रमणको मध्यनजर गर्दै धनन्जयको १४ औँ साधारण सभा सम्पन्न

सुर्खेत, २४ असोज । कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै धनन्जय बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर,…

संक्रमितको संख्या एक लाख नाघ्यो, ६ सय जनाको मृत्यु

काठमाडौं । शुक्रबारसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ भने संक्रमणबाट ६ सय…

वीरेन्द्रनगरमा टोल फ्रि सञ्चालन

सुर्खेत, २३ असोज । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले अपांगता भएका व्यक्ति र जोखिममा रहेका व्यक्तिहरुलाई लक्षित गरी…

बायोचर बनाउने बिधि, प्रयोग र फाईदाहरु

लोचन सापकोटा । सुर्खेत । सामान्यतया बायोचर भनेको सुकेको भाग वा हाँगाँबिगाँलाई अक्सजिन सहित वा अत्यन्त…

साना किसान कृषि सहकारी संस्थाकाे शेयर सदस्यलाई व्याजमा राहत

सुर्खेत । साना किसान कृषि सहकारी संस्था लि. साटाखानी लेकवेशी–९ सुर्खेतले विभिन्न क्षेत्र वर्गिकरण गर्दै सहुलियतपूर्ण…

अव्यवस्थीत आईसोलेशन, कोरोनाको भन्दा पनी सर्पको डर

सुर्खेत । कोरोना संक्रमण भई आईसोलेशनमा बसेकाहरुलाई कोरोनाको भन्दानी सर्पले टोकेर मरीन्छकी भन्ने चिन्ता रहेको छ…

अदालतसम्म पुग्दैनन् घरेलु हिंसाका घटना

प्रतिमा परियार जिल्ला प्रहरी कार्यालय सुर्खेतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा आउने घरेलुहिंसाका घटनाको…