२ महिना सम्म पनी अलपत्र कर्णाली सरकार, माओवादी भन्छ – मुख्यमन्त्री ईमान्दार बनेन्

सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठन भएको २ महिना पुगेको छ । तर सरकारले पुर्णाता पाउन सकेको छैन् । सरकारले पुर्णता नपाउनुमा सत्तारुढ दलहरुका आ आफुनै स्वार्थहरु जोडिउका छन् । तिन दलिए गठबन्धन (नेपनली कंग्रेस, नेकपा माओवादी र नेकपा एस) बिच सहमती जुटेको छैन् । कुनै पाटीले कती र शक्तीशाली कसले लिने भन्ने भन्नेमा दलहरु बिच बिबाद रहेको छ । यहीक कारण कर्णाली सरकारले २ महिना सम्म सरकारले पुर्णता पाउन सकेको छैन । मन्त्रालय बाँडफाँडमा तिन दलका आ आफ्नै अडान रहेका छन् ।मसख्यमन्त्री सहित ८ सदस्यीय मन्त्री परिषद्मा माओवादी केन्द्रले सबै भन्दा धेरै ४ वटा मन्त्रालयमा दावी गरिरहेको छ । गठबनधनमा सबैभन्दा हुलो दल भएको भन्दै माओवादीले ४ र समाजवादीले र कंग्रेसले ३ र ३ वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएका छन् ।

माओवादी केन्द्रले भने मुख्यमन्त्री जिवन बहादुर शाहीले सहमती कार्यान्वयनमा ईमान्दार नबनेको कारण समस्या भएकोे बताएको छ । मुख्यमन्त्री ईमान्दार भईदिएको भए उहिलेनै सरकारले पुर्णता पाईसक्ने माओवादी केन्द्र संसदीय दलका नेता ठम्मर विष्टले बताए । सहमती कार्यान्वयनमा माओवादीले ईमान्दार पुर्वक सत्ता हस्तान्त्रण गरेता पनी कांग्रेसले ईमानदारीता नदेखाएको विष्टको भनाई रहेको छ । युगआह्वान दैनीकमा खबर छापिएको छ ।

 


तपाईको प्रतिक्रिया