नेपाली कंग्रेस सिम्ताको वडा अधिवेशन सम्पन्न


सुर्खेत । नेपाली कंग्रेस सिम्ता गाउँपालिकाको वडा अधिवेशन सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनबाट सर्वसम्मत रुपमा वडा नम्वर १ मा दिल बहादुर बुढा, वडा नम्वर २ मा तिर्थ बहादुर रावत, वडा नम्वर ३ मा रुद्र बहादुर बुढा, वडा नम्वर ४ मा केशर खत्री, वडा नम्वर ५ मा शरस्वतीनाथ योगी, वडा नम्वर ६ मा प्रेम खत्री, वडा नम्वर ७ मा घन बहादुर केसि, वडा नम्वर ८ मा चेत बहादुर रेग्मी र वडा नम्वर ९ मा कविराज योगी वडा सभापतीमा निर्वाचित भएको नेपाली कांग्रेस सिम्ताले जानकारी दिएको छ ।


तपाईको प्रतिक्रिया