भेरीगंगामा कांग्रेसको वडा अधिवेशन सम्पन्न


सुर्खेत । नेपाली कंग्रेस भेरीगङ्गा नगरपलिकाका १३ वटै वडामा अधिवेशन सम्पन्न भएको छ । जस अन्तरगत वडा सभापतीहरुमा वडा नम्वर १ मा शेर बहादुर रावत, वडा नम्वर २ मा टोप बहादुर तारम, वडा नम्वर ३ मा भावी थापा, वडा नम्वर ४ मा शेर बहादुर खत्री, वडा नम्वर ५ मा शंकर घर्ती, वडा नम्वर ६ मा तारा गिरी, वडा नम्वर ७ मा कर्ण बहादुर मिजार, वडा नम्वर ८ मा नर बहादुर बिक , वडा नम्वर ९ मा प्रेम बहादुर आग्री, वडा नम्वर १० मा विर बहादुर बस्नेत, वडा नम्वर ११ मा जस्बीर चन्द, वडा नम्वर १२ मा गंग बहादुर बुढा र वडा नम्वर १३ मा मान सिं राना निर्वाचित भएको नेपाली कांग्रेस भेरिगंगाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया