सिम्ता गाउँपालिकाको प्रशासनीक भवन भोली उद्घाटन हुँदै । ( १० तस्वीर)

सुर्खेत । सिम्ता गाउँपालिकाको प्रशासनीक भवन भोली उद्घाटन हुदैँ छ ।
प्रशासनीक भवन भोली विहिवार औपचारीक रुपमा कार्यक्रम गरी उद्घाटन गरिने गाउँपालिकाले जनाएको छ । भवन उद्घाटन कार्यक्रममा प्रतिनिधीसभा सदस्य धुब्र कुमार शाही , प्रदेश सभा सदस्य ठम्मर विष्ट को आतिथ्यतामा रहने गाउँपालिकाले जनाएको छ ।
नयाँ भवनबाट सेवा सुचारु भए पछी सेवाग्राहीलाई सेवा लिन सहज हुने छ ।

 

 

तपाईको प्रतिक्रिया