काठमाडौं । रुँदा रुँदै बोलको गितको फिमेल भर्सन सार्वजनिक भएको छ ।
प्रबिशा अधिकारीको स्वर ,सुबास कार्की कार्की को शब्द र विशाल निरौलाको संगित रहेको यस बिन्दास मिडिया नेटवर्क र बिनोद खड्काको सहकार्यमा निर्माण गरिएका हो ।
भिडियोमा चिरञ्जीवी सापकोटा अर्थात जिबि चिरन,बिना राउत,बिनोद खड्का,कृतीसा केसी र बालकलाकार आरध्या आर एल. डिसिको अभिनय रहेको छ । राहुल बराइलीको निर्देशन रहेको गितमा नरेश अएरको छायांकन, रोनित बिसुन्खे को सम्पादन,वीर बहादुर लामा को सह- निर्देशन र बिनोद राईको निर्माण रहेको छ । गितलाई आहा टिभिको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
भिडियाे
https://www.youtube.com/watch?v=1fPnbLU7qpk


दर्शन खबर । २० आश्विन २०७८, बुधबार