
सुर्खेत । कर्णाली प्रदेशमा अहीले पनी संक्रमण दर सरदर २५ देखी ३० प्रतशित हाराहारीमा रहेको छ । बुधवार प्रदेशभर एक सय ३४ जनाको परीक्षण गर्दा ४४ जनामा संक्रमण देखएिको छ । यो कूल परीक्षणको ३२ प्रतशित हो । अघिल्लो दनि मंगलवार १२ जनामा संक्रमण देखएिको थयिो । ४५ जनाको कोभडि जाँच गर्दा सो संख्यामा संक्रमीत फेला परेका थएि । उक्त दनि परीक्षण गरएिकामध्ये २६ प्रतशितमा संक्रमण पुष्टी भएको थयिो ।
चकित्सिकहरूका अनुसार कर्णालीमा कोरोना संक्रमणको जोखीम अहीले पनी उस्तै छ । प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले संक्रमणको जोखीम नटरेको बताए । उनका अनुसार पछिल्ला केही सातायता संक्रमणका कारण सिकिस्त हुने बिरामीको संख्या भने घटेको छ । मंगलवारसम्म प्रदेश अस्पतालमा ६ जना कोभडि संक्रमित उपचाररत छन् ।
गएको वैशाख-जेठमा कर्णालीमा कोराना संक्रमण दर निकै माथी पुगेको थीयो । संक्रमितको चाप अत्यधकि हुँदा अस्पतालहरूमा बेड नपाइने अवस्था थयिो । त्यसबेला प्रदेशमा संक्रमण दर ९० प्रतशितसम्म पुगेको हो ।
प्रदेशमा हालसम्म ३३ हजार चार सय ९७ जनामा संक्रमण पुष्टी भएको छ । तीमध्ये ३१ हजार पाँच सय ७० जना संक्रमणमुक्त भएको प्रदेश स्वास्थ्य सेवा नर्दिेशनालयको तथ्याङ्क छ । संक्रमतिमध्ये तीन सय ७७ जनाको ज्यान गएको छ । असारदेख िमृत्युदरमा कमी आएको हो । त्यसअघी एकैदनि १२ जनासम्म कोरोना संक्रमतिको ज्यान गएको थीयो ।
दसैँ-तहिार जस्ता ठूला चाड नजकिएिसँगै मानसिहरूको भडिभाड बढ्न थालेको छ । सार्वजनकि स्थलहरूमा सुरक्षा सावधानी नभएकाले संक्रमण फैलीने खतरा बढी छ । पछल्लिो समय प्रदेशभत्रिनिे सीमा नाकाहरूमा कडाइ गर्न छोडएिको छ । वगितमाजस्तो अहलिे नाकाहरूमा जाँच नहुने गरेको हो ।
चाडबाडको समय भएकाले भारतलगायत देशका वभिन्नि सहरहरूबाट कणर्ाली आउनेको संख्या दनिहुँ बढ्दो छ ।
प्रदेशमा पहीलो र दोस्रो लहरमा ज्येष्ठ नागरकि र वयस्क व्यक्तहिरू संक्रमणका कारण बढी प्रभावति भएका थएि । तेस्रो लहरमा बालबालकिाहरू प्रभावति हुनसक्ने प्रक्षेपण गरीएको छ । प्रदेशभर कोरोनावरिुद्धको खोप लगाउने अभयिान सञ्चालन भइरहेका छन् । सूचना अधकिारी चौधरीले हमिाली जल्लिामा १८ वर्षमाथ िउमेर समूहका सबैलाई खोप दिने काम भइरहेको बताए । चीनसँग सीमा जोडएिका क्षेत्रहरूमा बढी सतर्कता अपनाइएको उनको भनाइ छ । अहलिे जुम्ला, हुम्ला र डोल्पामा कोरोनावरिुद्धको खोप लगाइँदै छ । प्रदेशका दैलेख, रुकुुम-पश्चमि र सल्यानमा अक्सजिन प्लान्ट स्थापनाका कामहरू पनी भइरहेका छन् । प्रदेश अस्पतालमा मेडकिल अक्सजिनका एक हजार थान सलिन्डिर स्टक राखएिको नर्दिेशनालयले जनाएको छ ।
साझा बिसौनी दैनीकमा खबर छापिएको छ ।


दर्शन खबर । १४ आश्विन २०७८, बिहीबार