
सुर्खेत । सुर्खेत प्रहरीले संरक्षित सूचीमा रहेको हाब्रेको छालासहित शुक्रबार वीरेन्द्रनगरस्थित-७ मा रहेको मानसरोबर होटलबाट छालासहित ४ जनाको प्रकाउ गरेको छ ।
प्रकाउ प्रर्नेमा रास्कोट नगरपालिका-८ कालिकोटका २८ वर्षीय मनबहादुर बुढा, दैलख ठाँटीकाध गाउँपालिका-६ का ३३ वर्षीय विष्णु रावत, नारायण नगरपालिकाका-१० का २१ वर्षीय पूणर् बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कनक शाहीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाई रहेको छ ।


दर्शन खबर । २ आश्विन २०७८, शनिबार