कांग्रेसको वडा सदस्य चुनाव लड्न १ सय, केन्द्रमा कती ? ( सुची सहीत )

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसको महाधिवेशनको चहलपहल सुरू भइसकेको छ ।
आउने १८ गते वडास्तरका अधिवेशन हुने र क्रमस अन्य अधिवेशन भएर मंसिर ९ देखि १३ सम्ममा केन्द्रीय महाधिवेशनको गर्ने कांग्रेसको तयारी छ ।
वडा देखि केन्द्रसम्म निर्वाचनमा उम्मेदवारी दिनकोलागि कांग्रेसले फरक फरक उम्मेदवारी शुल्क तोकेको छ ।
कांग्रेसको निर्वाचन निर्देशिका-२०७८ का अनुसार सबैभन्दा कम वडा कार्य समिति सदस्यका लागि सय रुपैयाँ र केन्द्रीय सभापतिको लागि ३० हजार उम्मेदवारी शुल्क तय गरिएको छ ।

तपाईको प्रतिक्रिया