शिवशिखर सहकारीको निषेधित मदिरा बरामद ।।

निषेधाज्ञाको समयमा ओसारपसार गर्न निषेधित मदिराजन्य पदार्थ सुर्खेत प्रहरीले बरामद गरेको छ।

उपकार ब्राण्डको चामलभित्र लुकाएर ल्याउँदै गरेको मदिराजन्य पदार्थहरु बबई ईस्थित प्रहरीले बरामद गरिएको हो।

शिवशिखर सहकारी संस्थाद्वारा संञ्चालित स्मार्ट मार्टका लागि बियरजन्य मदिरा लुकाएर ल्याउन लागियको थियो ।नेपाल दर्शन अबैध मदिरा

गाडीमा खाद्यान्न सामग्रीबीच लुकाईछिपाई ढुवानी गर्दै गर्दा निषेधित मदिराजन्य पदार्थ नियन्त्रणमा लिई कार्बाहीका लागि प्रकृया अघि बढाएको सुर्खेतका प्रहरी प्रमुख (एसपी) राजेन्द्र भट्टले बताए।

प्रमुख जिल्ला अधिकारीले हेर्ने गरी निषेधाज्ञा पालनासम्बन्धी नियमअनुसार कार्बाही हुने प्रहरी प्रमुख भट्टले बताए।


तपाईको प्रतिक्रिया