एमाले सुर्खेतमा समानान्तर कमिटी गठन, अध्यक्षमा बडुवाल

सुर्खेत । नेकपा एमाले सुर्खेतका सचिब मोहनसिंह बडुवालको नेतृत्वमा २२७ सदस्यीय समानान्तर कमिटी गठन गरिएको छ ।
२२७ समानान्तर कमिटी घोषणा भएका श्रोतले जानकारी दिएको छ । माधव नेपाल समुहका प्रदेश सयोजक प्रकाश ज्वालाले हस्ताक्षरमा जारी विज्ञप्तीमा बडुवाल अध्यक्ष मनोनित भएका हुन । जिल्ला कमिटी सुर्खेतको उपाध्यक्षमा, टोपबहादुर रास्कोटी, सचीवमा, शिव प्रसाद उपाध्याय, उपसचिवमा बलबहादुर नेपाली लगाएत रहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया