
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले निणर्य लुकाउने गरेको आरोप लागेको छ । वीरेन्द्रनगर नगरपालिका को कार्यपालिका निणर्यमा कार्यपालिका सदस्य नै अन्जान रहेको छन् ।
पालिकाबाट हुने सेवा प्रवाहबारे जानकारी दिन भनेर सबै स्थानीय तहले वेवसाइट बनाएका छन् । तर वीरेन्द्रनगर नगरपालीकाले आफ्नो वेवसाइटमा सूचना अपडेट नगर्ने पाइएको छ ।
नागरिकले सूचना नमागे पनि सूचनाको हकअनुसार प्रत्येक ३ महिनामा सार्वजनिक कामकारबाही र सार्वजनिक कोषबाट हुने खर्च स्वतः प्रकाशन गर्नुपर्ने कानुनी प्रावधान छ । तर, वीरेन्द्रनगर नगरपालीको वेबसाइटबाट सार्वजनिक सूचना प्रकाशन नगरेको पाइएको हो ।
निणर्यलाई पारदर्शी बनाउन नसक्दा वीरेन्द्रनगर नगरपालीका र नप्रतिनिधिमाथिको विश्वनीयता घट्दै गएको छ ।
(र्हेनुस् भिडियो)


दर्शन खबर । १५ मंसिर २०८१, शनिबार