सल्यानमा आफ्नै छोराको लाठी प्रहारबाट आमाको मृत्यु

सल्यान ।   सल्यानमा आफ्नै छोराको लाठी प्रहारबाट आमाको मृत्यु भएको छ । आज बहिान ४ बजे २३ वर्षका छोरा नवीन भण्डारीले कोठामा सुतरिहेकी आमालाई लाठीले टाउकोमा प्रहार गरेका र आमाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

शारदा नगरपालकिा(१३ माथल्लिो सल्यानचौरकी ४८ वर्षीया शारदा भण्डारीको लाठी प्रहारबाट मृत्यु भएकोे जल्लिा प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
छोरा नवीनलाई पक्राउ गरएिको थप अनुसन्धान भैरहेको जल्लिा प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

तपाईको प्रतिक्रिया