सुर्खेत पश्चिमका जनता लाई सधै सडकक‍ो सास्ती , नेता पाउने नेतृत्व नपाउने सुर्खेत पश्चिम

सुर्खेत । पश्चिम सुर्खेतका नागरीक यातायात सेवा बाट बन्चित भएका छन् । यातायात व्यवसायीले पञ्चपुरी-९ विद्यापुरसम्म मात्रै सेवा दिँदा चौकुने गाउँपालिकाका नागरिकहरू यातायात सेवाबाट बञ्चित भएका छन् ।

बाटो राम्रो भए पनि बिचौलियाको कमाइ मोहले सुर्खेत पश्चिमका नागरिकले सास्ती भोग्नुपरेको स्थानीय स्थानीइले गुनासो गरेका छन् । पश्चिम सुर्खेतले नेता पाएको नेतृत्व नपाएकोे महशुस गरेका छन् ।
(थप जानकारी भीडियो बाट)

https://www.youtube.com/watch?v=fLIoLaWYu4c


तपाईको प्रतिक्रिया