कांग्रेस बैठकमा बोल्दै आरजुको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य आरजु राणा देउवाले पार्टीको सार्वजनिक रुपमा हुने आलोचना रोक्नुपर्ने बताउनु भएको छ ।
आज केन्द्रिय समिति बैठकमा बोल्दै उहाले महामन्त्रीले देश हाक्ने प्रतिवेदन ल्याउन नसक्ने बताउनु भयो । साथै उहाले क्रियाशील सदस्यता वितरणमा पनि कडाइ गर्नुपर्ने बताउनुभयो ।
विभिन्न वार्षिक कार्ययोजनामा समेटिएका प्रस्तावका कार्यक्रमले दिने उपलब्धिबारे महामन्त्रीले प्रष्ट नखुलाएको पनि आरजु राणा देउवाको भनाइ छ ।


तपाईको प्रतिक्रिया