गुर्भाकोट बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा गोपाल खड्का


अम्मर राजवंशी । सुर्खेत । गुर्भाकोट बहुमुखी क्याम्पसको स्ववियु सभापतीमा गोपाल खड्का सर्वसम्मत रुपमा भएका छन् ।
स्ववियु निर्वाचनमा गुर्भाकोट बहुमुखी क्याम्पसका विभिन्न विद्यार्र्थी संगठन विच सर्वसहमति गरी पदाधिकारी चयन गरिएको छ ।
जसमा स्ववियु सभापतिमा गोपाल खड्का चयन भएका छन्, यस्तै उप सभापतिमा मन्जु बुढा मगर, सचिवमा अम्मर बहादुर वलि, सह सचीवमा अन्जना खत्री, कोषाध्यक्षमा रिम बहादुर थापा, सदस्यमा साबित्रा डाङ्गी, कविता खत्री, यसोदा घर्ती, भिम बहादुर डाङी, याम राज घर्ती, निर्मला खत्री, साबित्रा खड्का, चन्द्रा कुमारी बुढा, अस्मिता खत्री, युबराज बुढा सहित प्रत्यक्ष तर्फ ८ समानुपातिक तर्फ ७ जना गरि १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको निर्वाचन मण्डल संयोजक गोबिन्द भट्टराईले जानकारी दिए ।


तपाईको प्रतिक्रिया