चट्याङ लागी दुईजना घाईते

सल्यानमा चट्याङ को झिल्का लागी दईजना घाईते भएकाछन् । सल्यान कपुरकोट गाउँपालिका वडा न.५ का एमुना बुढा र त्रिबेणी गाउँपालिका वडा न.१ काभ्राका प्रतिभा राम्जा चट्याङ को झिल्का लागी घाईते भएका हुन् ।

जिबनज्योति मा. बि. रिम कक्षा ७ मा पढ्ने बुढा र कक्षा ९ मा पढ्ने राम्जा विद्यालयवाट घर फर्कने समयमा चट्याङ को झिल्का लागन् गई घाईते भएकाहुन् । घाईतेहरुको हाल राप्ति प्रादेशिक अस्पताल तुल्सीपुर दाङमा उपचार भईरहेको प्रदेश प्रहरि कार्यालय सुर्खेत जनाएको छ ।

तपाईको प्रतिक्रिया