कर्णालीमा राप्रपाले लियो समर्थन फिर्ता

सुर्खेत । कर्णाली प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले समर्थन फिर्ता लिएको छ । राप्रपाले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । राप्रपा सांसद सन्तोषी शाहीले दर्शन खबरसँग कुराकानी गर्दै केन्द्रको निर्णय अनुसार नै कर्णालीमा समर्थन फिर्ता लिइएको बताइन् । उनले मंगलवार समर्थन फिर्ता लिएको सार्वजनिक भएपनि राप्रपाले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएकै दिन आफुले केन्द्रमा दिएको समर्थन फिर्ता लिएकै दिन आफुले पनि सोही समर्थन फिर्ता लिएको बताईन् ।


तपाईको प्रतिक्रिया