सुर्खेत सहित पश्चिम नेपालमा भुकम्पको धक्का

सुर्खेत । पश्चिम नेपालमा भुकम्प गएको छ । मंगलवार दिउँसो २ बजेर ४३ मिनेटमा भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पले कँहा ? केन्द्रविन्दु र कति रेक्टर स्केलको ? भुकम्प गएको भन्ने बारे विवरण आउन बाँकी छ । यसको महसुस कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा भएको छ ।

तपाईको प्रतिक्रिया