सुर्खेत । शनीवार गुर्भाकोटको मेहेलकुनामा आगलागी हुदाँ दश लाख बरबरको क्षेती भएको छ ।
आगो निभाउन भेरीगंगा नगरपालिकाको दमकल, प्रहरी र स्थानीय लागेसंगै आगो नियन्त्रणमा आएका ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईँले जानकारी दिए ।
स्थानीय तिर्थ बुढाथोकीको घरको एक कोठामा खाना पकाइरहेको अवस्थामा नजिकै रहेको पेट्रोलमा सल्कीएपछि आगो लागेको प्रहरीले जनाएको छ ।



दर्शन खबर । २१ भाद्र २०७६, शनिबार