काठमाडौं । गृहमन्त्री रवि लामिछाने र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ। मंगलबार गृहमन्त्रालय दुई जनाबीच भेट भएको लामिछानेका प्रेस संयोजक दीपक बोहराले जानकारी दिए। भेटमा घिसिङले लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन्।


दर्शन खबर । १९ पुष २०७९, मंगलवार