बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार सरेका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास छाडेपछि प्रचण्ड बालुवाटार सरेका हुन् । देउवा भाडाको घर खोजेर बुधबार बिहान मात्र बालुवाटारबाट धुम्बाराहीमा सरेका थिए ।


तपाईको प्रतिक्रिया