Online News Portal
सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा आज (शुक्रवार) देखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनरमा सुर्खेतमा सुरु भएको छ । उक्त साधारण सभाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन् ।
तस्बिरहरु
दर्शन खबर । ८ पुष २०७९, शुक्रबार