सुर्खेत । मिडियामा अपाङ्गताका सवाल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ धमलाचौकमा रहेको मेगा रेष्टुरेन्टमा परिलक्षित संस्थाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतको समन्वय र पिपल्स एक्सेस नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
फोटोहरु












दर्शन खबर । २५ मंसिर २०७९, आईतवार