प्रचण्ड र पूर्णले दिए एक–अर्कालाई बधाई

गोरखा । गोरखा २ बाट विजयी भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सुर्खेत १ बाट विजयी भएका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । बिहीबार खड्काले खुमलटार स्थित अध्यक्ष प्रचण्डको निवासमै पुगेर भटेका हुन् । भेटमा खड्का र दाहालले एक–अर्कालाई बधाई दिएको बताइएको छ । भेटपछि बिहिवार नै खड्का स्व. कृष्णप्रसाद भट्टराईको सालिकमा श्रद्धाञ्जली दिन बाँडेगाउँ पुगेका छन ।


तपाईको प्रतिक्रिया