एमाले बाघ हो, हायनाहरुले घेरेर केही हुनेवाला छैन : करिश्मा मानन्धर

काठमाडौं । नेकपा एमालेकी नेतृ करिश्मा मानन्धरले एमालेलाई बाघको संज्ञा दिँदै अन्य पार्टीलाई हायनाहरुको संज्ञा दिएका छन् । देशभरबाट चुनावी नतिजाहरु आइरहेको बेला सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले चारैतिरबाट घेराउ हुदा पनि एमालेले राम्रो मत त्याएको बताएकी छन् । ‘बाघलाइ हायनाहरुले घेरेर चारैतिरबाट झम्टिएको जस्तो देखिन्थ्यो । तर बाघ त बाघ हो,’ उनले भनेकी छन्, ‘केही ठाउँमा घाउ पारे पनि समग्रमा १ नम्बर पार्टी एमाले नै हो । उनले मधेशमा मधेसमा दुई महिला प्रतिनिधि चुनिनु सानो कुरा नभएको पनि बताएकी छन्


तपाईको प्रतिक्रिया