काठमाडौं । रोकिएको सवारीचालक अनुमतिपत्रको आवेदन मंसिर ११ (आइतबार) बाट खुल्ने भएको छ । याताायात व्यवस्था विभागले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मंसिर १ देखि अनलाइन आवेदन स्थगन गरेको थियो । स्थगन भएको अनलाइन आवेदन प्रक्रिया आइतबार मंसिर ११ बाट सुरु हुुने विभागले जनाएको छ ।


दर्शन खबर । ९ मंसिर २०७९, शुक्रबार