सुर्खेत। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। शाहीले २२ हजार ८१९ मत ल्याएका हुन्।उनी र उनका निकटम् प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतम ९कुँवर०बीच १० हजार ८६० मतको अन्तर छ। पराजित कुँवरले ११ हजार ९५९ मत ल्याएकी छिन्।


दर्शन खबर । ८ मंसिर २०७९, बिहीबार