झापा । झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले मतान्तर दोब्बरले बढाएका छन् । पछिल्लो मत परिणामअनुसार ओलीले ४४ हजार ८०५ मत ल्याएका छन् । उनलाई कांग्रेसका खगेन्द्र पान्डव अधिकारीले २१ हजार १५४ मत ल्याएर पछ्याइरहेका छन् । उनीहरुको मतान्तर २३ हजार ६५१ रहेको छ । जुन दोब्बर भन्दा बढी हो ।


दर्शन खबर । ७ मंसिर २०७९, बुधबार