खड्का २ हजार बढी मतान्तरले अगाडि

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा तर्फ कांग्रेसले अझै पनि आफ्नो फराकिलो अग्रता कायमै राखेको छ । कांग्रेसका पुर्ण बहादुर खड्काले ७ हजार २४ मत प्राप्त गरेका छन भने उनका निकट्तम प्रतिद्धन्द्धी एमालेका धुर्व कुमार शाहीले ४ हजार ६ सय ६५ मत प्राप्त गरेका छन । उनिहरु बिच २ हजार ३ सय ५९ मतान्तरको फरक रहेको छ ।


तपाईको प्रतिक्रिया