
जाजरकोट । जाजरकोटका नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले आफ्नोे अग्रता कायमै राखेका छन् । बस्नेतले १७ हजार २ सय ७३ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका निरज आर्चायले १२ हजार १ सय ७२ मत प्राप्त गरेका छन । उनीहरु बिच ५ हजार १ सय १ मतान्तरको फरक रहेको छ ।


दर्शन खबर । ७ मंसिर २०७९, बुधबार