कांग्रेसका उपसभापति खड्का २ हजार ६४ मतले अगाडि  

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ ११ हजार १ सय ३३ मत गणना गर्दा कांग्रेसले अझै पनि आफ्नो फराकिलो अग्रता कायमै राखेको छ । कांग्रेसका पुर्ण बहादुर खड्काले ६ हजार ३ सय १४ मत प्राप्त गरेका छन भने उनका निकट्तम प्रतिद्धन्द्धी एमालेका धुर्व कुमार शाहीले ४ हजार २ सय ५० मत प्राप्त गरेका छन । उनिहरु बिच २ हजार ६४ मतान्तरको फरक रहेको छ । यो क्षेत्रमा ७९ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।


तपाईको प्रतिक्रिया