क्षेत्र २ प्रदेश सभा (क) : यामलाल २६ मतले अगाडि

सुर्खेत । सुर्खेत प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश सभा (क) प्रत्यक्ष तर्फको मतगणनामा नेकपा एमाले र नेपाली कांगेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ । बुधवार दिउँसो २ : ४५ बजेको मतपरिणाम अनुसार ४ हजार ५ सय ४८ मत गणना गर्दा एमालेका यामलाल कँडेलले १ हजार नौ सय ३७ मत ल्याएका छन भने नेपाली कांग्रेसका काली प्रसाद शाक्यले १ हजार ९ सय ११ मत ल्याएका छन् । कँडेल शाक्य भन्दा २६ मतले मात्रै अगाडि छन ।


तपाईको प्रतिक्रिया