खड्का र शाही बिच कति मतान्तरको फरक ?

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ १० हजार ३ सय ९९ मत गणना गर्दा कांग्रेसले अझै पनि आफ्नो फराकिलो अग्रता कायमै राखेको छ । कांग्रेसका पुर्ण बहादुर खड्काले ५ हजार ९ सय २२ मत प्राप्त गरेका छन भने उनका निकट्तम प्रतिद्धन्द्धी एमालेका धुर्व कुमार शाहीले ३ हजार ९ सय २९ मत प्राप्त गरेका छन । उनिहरु बिच १ हजार ९ सय ९३ मतान्तरको फरक रहेको छ । यो क्षेत्रमा ७९ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।


तपाईको प्रतिक्रिया