जाजरकोट प्रतिनिधि सभा : शक्तिको अग्रता कायमै

जाजरकोट। जाजरकोट प्रतिनिधि सभा तर्फ नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बहादुर बस्नेतको अग्रता कायमै छ । बस्नेतले १२ हजार २ सय ३० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका निरज आर्चायले ८ हजार ९ सय ७० मत प्राप्त गरेका छन ।


तपाईको प्रतिक्रिया