
जाजरकोट । जाजरकोट निर्वाचन क्षेत्र नम्बर १ ख प्रदेश सभातर्फ ८ हजार ९ सय २१ मत गणना गर्दा कांग्रेसले सुरुवाति देखि नै आफ्नो अग्रता कायमै राखेको छ । कांग्रेसका राजिब विक्रम शाहले ४ हजार ८ सय ४८ मत प्राप्त गर्दा नेकपा एमालेका खिम बहादुर शाहीले ३ हजार ३ सय ६८ मत पाएका छन् । उनिहरु बिच १ हजार ४ सय ८१ मतान्तरको फरक रहेको छ ।


दर्शन खबर । ६ मंसिर २०७९, मंगलवार