सुर्खेत २ : थानीलाई पछ्याउदै विसि  

सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ २६ हजार १ सय २५ मत गणना गर्दा कांग्रेसले अझै पनि आफ्नो अग्रता कायमै राखेको छ । मंगलवार विहान ९ः०२ को अपडेट अनुसार कांग्रेसका हृदयराम थानीले ११ हजार ८ सय ८५ मत प्राप्त गरेका छन भने एमालेका अमृत विसीले थानीलाई पछ्याउदै १० हजार २ सय ४३ मत प्राप्त गरेका छन । यस्तै अन्यदलहरुको २ हजार ६ सय ४७ मत आएको छ भने १ हजार ३ सय ५० मत बदर भएका छन् ।

 


तपाईको प्रतिक्रिया